दफा २५
मूल ऐनको दफा ३८ मा संशोधन
मूल ऐनको दफा ३८ मा रहेको “मतियार” भन्ने शब्द पछि “वा सह अभियुक्त” भन्ने शब्दहरु थपिएका छन् ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५